०७७/७८

महालक्ष्मी नगरपालिकाको नवौं नगरसभा सम्पन्न ।

मिति २०७७/०९/१७ गते बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता र नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका ललितपुरको नवौं नगरसभा सम्पन्न भयो । सो बैठकमा महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाबाट स्वीकृत बजेटको सिमाभित्र रहेका ६०-४० अन्तर्गतका योजनाहरु र अन्य सार्वजनिक निर्माण शीर्षकको कार्यक्रमबाट कार्यपालिकाको बैठकबाट निर्णय भई सञ्चालित योजनाहरु साथै उक्त नगरसभाबाट स्वीकृत भएका केही योजनाहरु संशोधन गर्न र नगरस्तरीय योजनाहरु संशोधन सम्बन्धी प्रस्ताव नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा नगरसभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। त्यसै गरी आजको बैठकमा महालक्ष्मी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभा सदस्य श्री कुवेर के.सीद्वारा र महालक्ष्मी नगरपालिकाको नगर वन व्यवस्थापन विधेयक, २०७७ सभा सदस्य श्री गंगा दहालद्वारा सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। सोही महालक्ष्मी नगरपालिकाको नवौं नगरसभामा महालक्ष्मी नगरकार्यपालिकाले चालु आ.व.

महालक्ष्मी नगरपालिका नगरसभाको नवौं अधिवेशन

महालक्ष्मी नगरपालिकाको नवौं नगरसभा सम्पन्न ।

सेवा प्रवाह प्रभावित हुने बारेको सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

बोलपत्र संशोधन गरिएको सम्बन्धी सूचना । (२०७७/०९/१२)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Invitation for Sealed Quotation for the procurement of Sanitary Pad

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages