०७७/७८

आ. व. ०७७-७८ को अर्ध वार्षिक समिक्षा कार्यक्रम पश्चात गरेको प्रतिबद्धता पत्र ।

Invitation for Bids published on 2077-11-18

Published on the The Kathmandu Post of 2077/11/18.

कोभिड खोपको तेस्रो प्राथमिकता समुहमा पर्नेको विवरण उपलब्ध गराउने सम्बन्धमा।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कार्यालय सहयोगी करारमा लिने सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिका, ललितपुर र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का बीचमा “खाद्य हरियाली सहर (Food Green City)” परियोजना सम्बन्धमा ५ वर्षका लागि दुई पक्षीय समझदारी ।

२०७७ साल फागुन १३ गते महालक्ष्मी नगरपालिका, ललितपुर र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का बीचमा “खाद्य हरियाली सहर (Food Green City)” परियोजना सम्बन्धमा ५ वर्षका लागि दुई पक्षीय समझदारी भएको छ । समझदारी पत्रमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ र NAST का उपकुलपति डा. सुनिलवावु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपकुलपति डा. सुनिलवावु श्रेष्ठबाट खाद्य हरियाली सहर परियोजना सञ्चालन सम्बन्धी दुई पक्षबीच भएको समझदारीबाट पुग्ने लाभ एवम् यसमा दुवै पक्षले पुर्याउनु पर्ने योगदानको बारेमा चर्चा गर्नु भएको थियो भने सचिव श्री महेश्वर कुमार अधिकारी र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले शुभकामना तथा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा NAST का प्रमुख वैज्ञानिक डा.

Pages