सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि प्रकृयामा जाने
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- योजना फरफारक गरिदिने बारेको निवेदन समितिले दिनु पर्ने
- प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन, नापी किताब
- वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र
- खर्चका प्रमाणित बिल भर्पाईहरु
- आयोजना सार्वजनिक लेखा परीक्षण फारम
- उपभोक्ता समिति/अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपी
- रु. तीन लाख भन्दा बढीको योजनाको लागि होर्डिङ बोर्ड राखिएको फोटो
- कार्यसम्पन्न भएका तस्विरहरु
- भौतिक पूर्वाधार बाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन
- अन्तिम ठेक्का बिल भए अनुगमन समितिको सिफारिस
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत