बारम्बार सोधिने प्रश्नहरुको सङ्गालो (Frequently Asked Questions)

सूचना प्रविधि शाखासँग प्राय सोधिने प्रश्नहरू

  • यस महालक्ष्मी नगरपालिकाको जनप्रतिनिधिहरुको सम्पर्क विवरण कसरी पाउन सकिन्छ?
    •  महालक्ष्मी नगरपालिकाको आधिकारिक वेवसाइटको नेभिगेसन बारमा रहेको परिचय सेक्सन भित्रको “जनप्रतिनिधि विवरण” मा क्लिक गरी यस नगरपालिकाको सबै जनप्रतिनिधिहरुको सम्पर्क विवरण प्राप्त गर्न सकिन्छ ।अथवा, कुनै web-browser खोलि www.mahalaxmimun.gov.np/ne/elected-officials URL टाइप गरी पनि सो विवरण सजिलै प्राप्त गर्न सकिन्छ ।

घटना दर्ता सम्बन्धी FAQ

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँसराईँ  जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता कार्यक्रम सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

१. सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन् ?

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

क्र.स

लक्षित समुह

उपसमुह र भत्ता प्राप्त गर्न योग्य उमेर

मासिक रकम रु.

राष्ट्रिय परिचयपत्रसम्बन्धी FAQ

 १. राष्ट्रिय परिचयपत्र भनेको के हो ?

राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

 २. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग को स्थापना को उद्देश्य के हो ?