०७७/७८

महालक्ष्मी नगरपालिका ललितपुरको अत्यन्त जरुरी सूचना (०७७ ०५ ०९)

फ्रन्टलाइनरलाई निरुत्साहित नगरौं भनी नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले गर्नुभएको अपिल

महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले "फ्रन्टलाइनरलाई निरुत्साहित नगरौँ " भनी गर्नुभएको अपिल ।

नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा कुशे औंसीको शुभकामना साथै चाडवाडमा सजगता अपनाउन अपिल ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

हार्दिक बधाई तथा शुभकामना ।

महालक्ष्मी नगरपालिका, ललितपुरका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा माध्यमिक शिक्षा परीक्षा (SEE), २०७६ मा सफलता प्राप्त गर्नुहुने सम्पूर्ण विध्यार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा हरितालिका तीजको शुभकामना साथै यसपटक घरमै बसेर मनाइदिनुहुन विशेष अनुरोध ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages