०७७/७८

कोभिड-१९ रोकथाम, नियन्त्रण एवम् व्यवस्थापन संयोजक तोकिएको सम्बन्धमा । २०७८-०१-१७

कोभिड - १९ विरूद्ध सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल

कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा दोस्रो मात्रा खोप लगाउन छुट भएकाहरुलाई मौकाको रुपमा खोप लगाउन आउने सम्बन्धी सूचना

 

कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा
 दोस्रो मात्रा खोप लगाउन छुट भएकाहरुलाई

मौकाको रुपमा खोप लगाउन आउने सम्बन्धी सूचना

 

कोभिड - १९ विरुद्धको खोप प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई मिति २०७७ माघ १४ गते देखि २०७७ फागुन १० गते सम्म COVISHIELD खोपको पहिलो मात्रा लिई दोस्रो मात्रा मिति २०७८ वैशाख ७ देखि वैशाख ११ सम्म सञ्चालित कार्यक्रममा खोप लगाउन छुट भएकाहरूलाई मौकाको रुपमा खोप लगाउन सबै महानुभावलाई सो खोपको दोस्रो मात्रा लगाईने भएकोले देहाय बमोजिमको खोप केन्द्रमा पहिलो मात्रा खोप लिएको खोप कार्ड सहित खोप लगाउन जानु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

 

खोप केन्द्र

पहिलो मात्रा खोप लिएको मिति

दोस्रो मात्रा खोप लगाउन आउने मिति

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिका ललितपुर पशु सेवा शाखाको ५० प्रतिशत अनुदानमा च्याफकटर, मिल्किङ्ग मेशिन, मिल्क क्यान र काउ म्याट लिने सम्बन्धी सूचना ।

महालक्ष्मी नगरपालिकाको सूचना २०७८ वैशाख १४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages