कोभिड

महालक्ष्मी नगरपालिका ललितपुरमा विदेशबाट आई सेल्फ-क्वारेन्टाइनमा बसिरहनुभएका थप ८८ जनाको कोरोनो परीक्षणका लागि थ्रोट स्वाब संकलन कार्यक्रम सम्पन्न ।

महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगरपालिकामा विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहनु भएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि २०७७|०१|१५ गते इमाडोल हेल्थ पोष्टमा थ्रोट स्वाब सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३१ जना महिला र ५७ जना पुरुष गरी जम्मा ८८ जना विदेशबाट फर्केका व्यक्तिहरुको थ्रोट स्वाब सड्कलन भएको छ । उक्त संकलित ८८ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा कोरोना परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु पठाइएको छ ।

महालक्ष्मी नगरपालिका ललितपुरको बजार अनुगमन समितिको विशेष सूचना ।

महालक्ष्मी नगरपालिकाको सम्पूर्ण नगरबासीहरुमा अनुरोध ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

विदेशबाट आई कोरोना भाइरस परीक्षण नगराउनु भएकाहरुको कोरोना भाइरस परीक्षण गरिने जानकारी सम्बन्धमा । (श्री वडा कार्यालयहरु (१-१०) सबै)

संकलित थ्रोट स्वाब नमुनाहरुको कोरोना भाइरस परीक्षण सम्बन्धमा महालक्ष्मी नगरपालिकाको विज्ञप्ती

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages