सेवा प्रकार:
लाग्ने समय:
दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोहि दिन कार्यालय समय भित्र
जिम्मेवार अधिकारी:
कृषि तथा पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- पशुपन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत