विद्यालयको नाम परिवर्तन र स्वामित्व परिवर्तन

सेवा प्रकार:

लाग्ने समय: 
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
क) नाम परिवर्तन रु. १५,०००|- ख) स्वामित्व परिवर्तन रु. ५०,०००|-
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  2. कम्पनी रजिष्टारको कार्यालयमा नाम परिवर्तन र स्वामित्व परिवर्तन भएको प्रमाणपत्र
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
  4. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  5. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी
  6. विद्यालय सञ्चालन वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत