सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
प्रति वर्ग फिट रु. ३|- दुई वर्ष भित्रमा नवीकरण गरेमा । प्रति वर्ग फिट रु. ६|- दुई देखि ४ वर्षमा नवीकरण गरेमा
आवश्यक कागजातहरु:
- निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नगारिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सापासको फोटोकपी र सक्कल
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत