महालक्ष्मी नगरपालिका,ललितपुर को आधिकारिक वेबसाईटमा तपाईलाई स्वागत छ ।

समाचार (Flash News)

संक्षिप्त परिचय

करिब २६ बर्ग किमि फैलिएको महालक्ष्मी नगरपालिका ललितपुर जिल्लाको दक्षिण पूर्वतर्फका साविकाका ५ गाविसहरु इमाडोल ,टिकाथली, सिद्धिपुर,लुभू र लामाटार समेटेर नेपाल सरकारले मिति २०७१ मङ्सिर १६ गते को निर्णय अनुसार गठित नगरपालिका हो । यस नगरपालिकाको कुल जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६२,१७२ रहेको छ । जसमा महिला ३१,१०१ र पुरुष ३१०७१ रहेको छ ।नगरको साक्षरता करिब ८२ प्रतिशत रहेको छ । नगरको कुल जनसंख्यामा नेवार ३३.७९ क्षेत्री २८.६९ ब्राह्मण १३.४७ तामाङ्ग ७.९३ मगर ४.६७ र अन्य जाति ११.४५ प्रतिशत जातीय बसोबासको अवस्था रहेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

विद्यालय बर्गीकरण सूचक भरी बुझाउने सम्बन्धी सूचना

यस नगरपालिका भित्रका संस्थागत विद्यालयहरुको दक्षता अभिवृद्धि गर्ने तथा शुल्क निर्धारण प्रक्रियालाई सहज र सरल बनाउने उद्देश्यले विद्यालय बर्गीकरण गर्ने निर्णय भएको तथा नगर शिक्षा समितिको मिति २०७६/१०/२१ को निर्णय अनुसार विद्यालय बर्गीकरण सूचक स्वीकृत भइसकेकोले यसैसाथ संलग्न भएको फारम भरी २०७६ माघ मसान्तभित्रमा पेश गर्नुहुन अनुरोध छ ।  

-शिक्षा, युवा तथा खेलकूद शाखा
 महालक्ष्मी नगरपालिका, ललितपुर

 

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

वक्तृत्वकलामा सहभागिता सम्बन्धी सूचना

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages