प्रतिलिपी लिनु परेमा

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
न्यायिक समिति
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु १०० र प्रति पाना रु. ५
आवश्यक कागजातहरु: 
  1. प्रतिलिपी पाउँ भन्ने र अन्य साधारण निवेदन