सूचना तथा समाचार

स्वतः प्रकाशन २०७७ चैत्र

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

शोक वक्तव्य २०७७ चैत्र १६ गते

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगर प्रहरी सेवा करारमा लिनेसम्बन्धी सूचना । (प्रकाशन मिति २०७७ चैत्र १२ गते)

२०७७/१२/१२ को अन्नपूर्ण पोष्टमा प्रकाशित ।
 

यस सूचनासँग सम्बन्धित कागजात (Supporting Document):


नगर प्रहरी सेवा करारमा लिनेसम्बन्धी सूचना प्रकाशन मिति २०७७ चैत्र १२ गते.pdf


कार्यालय सहयोगी उम्मेद्वारहरुको अन्तर्वाता सम्बन्धी सूचना । (प्रकाशित मिति २०७७/१२/११))

महालक्ष्मी नगरपालिकाका प्रमुखको विशेष अपिल । "लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौँ।"

मितिः २०७७/१२/११

महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल

लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो । त्यस पछि पटक–पटक गरेर देशव्यापी रूपमा गरिएको लकडाउन चार महिनापछि अन्त्य भएको थियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो ।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय,  विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages