सूचना तथा समाचार

२०७७ माघ १४ गते देखि फागुन ७ गते सम्म कोभिड -१९ विरुद्धको कोभिशिल्ड (COVISHIELD) खोपको पहिलो मात्रा लिएकासबैलाई सो खोपको दोस्रो मात्रा खोप लगाउने सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

निर्णय कार्यान्वयन गर्नु गराउनुहुन (श्री सामुदायिक, संस्थागत र गुठीद्वारा सञ्चालित विद्यालयहरू सबै र पूर्व प्राथमिक समेत)

श्री सबै सामुदायिक, संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरु (पूर्व प्राथमिक विद्यालयहरुसमेत),

महालक्ष्मी नगरपालिका, ललितपुर । 

प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो चरणको सङ्क्रमण बढ्दै गइरहेको र यसले प्रभावित हुनेको सङ्ख्यामा विशेषत बालबालिकाहरुको सङ्क्रमण बढ्दो गतिमा देखिएकोले नगर शिक्षा समितिको मिति २०७८/०१/०५ को निर्णयानुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सन्दर्भमा निम्न बमोजिमको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ । 

 निम्न

१.      मिति २०७८/०१/०६ गतेबाट बैसाख मसान्तसम्म विद्यालयहरु भौतिक रुपमा कक्षा सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने ।

२.     कक्षा ८ र १० पूर्व निर्धारित Pre-Test स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइकासाथ पालना गरेर मिति २०७८/०१/१५ भित्रमा सम्पन्न गर्नुपर्ने ।

३.     स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको/नगरेको सम्बन्धमा यस कार्यालयबाट नियमित अनुगमन निरीक्षण हुनेछ ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नयाँ वर्ष २०७८ को अवसरमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभएको शुभकामना सन्देश ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कार्यालयको भवन भत्काउन लिलामको सिलबन्दी दरभाउपत्र पेश गर्ने बारेको सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा -८) को समयतालिका सम्बन्धमा ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages