सेवा प्रकार:
लाग्ने समय:
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी:
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
क) पूर्व प्रावि आन्तरिक रु. ५०००|- र वाह्य रु. १०,०००|- ख) आधारभूत विद्यालय आन्तरिक रु. १०,०००|- र वाह्य रु. २०,०००|- ग) मावि तह आन्तरिक रु. १५,०००|- र वाह्य रु. ५०,०००|-
आवश्यक कागजातहरु:
- सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
- सम्बन्धित स्थानीय तहको सिफारिस (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
- विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
- जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
- सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
- विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत