विद्यालयको स्थान परिवर्तन अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
क) पूर्व प्रावि आन्तरिक रु. ५०००|- र वाह्य रु. १०,०००|- ख) आधारभूत विद्यालय आन्तरिक रु. १०,०००|- र वाह्य रु. २०,०००|- ग) मावि तह आन्तरिक रु. १५,०००|- र वाह्य रु. ५०,०००|-
आवश्यक कागजातहरु: 
  1. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  2. सम्बन्धित स्थानीय तहको सिफारिस (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
  3. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  4. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  7. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत