सेवा प्रकार:
लाग्ने समय:
मापदण्ड पुगेपछि सोही दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- वडाका कम्तिमा पाँच वटा टोल तथा बस्तीहरुमा न्युनतम तीस जना सदस्यहरुको समुह निर्माण भएको
- समुहले मासिक बैठक र वचत संकलन गरेको हुनु पर्ने
- समुहका सदस्यले पूर्व सहकारी शिक्षा तालिम प्राप्त गरेको हुनु पर्ने
- समुह सामाजिक गतिविधिमा सक्रिय भएको हुनु पर्ने
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत