FAQs Complain Problems

नियमित / तल्ला थप गर्न

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आवासीय भवनको प्रति वर्ग फिट रु. ७|- व्यवसायीक भवनको प्रतिवर्ग फिट रु. ११|-
आवश्यक कागजातहरु: 
  1. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
  2. चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  3. संधियारको मञ्जुरी
  4. तल्ला थप गर्न सकिने प्राविधिकको प्रतिवेदन
  5. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।

 

गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत