सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आवासीय भवनको प्रति वर्ग फिट रु. ७|- व्यवसायीक भवनको प्रतिवर्ग फिट रु. ११|-
आवश्यक कागजातहरु:
- पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- संधियारको मञ्जुरी
- तल्ला थप गर्न सकिने प्राविधिकको प्रतिवेदन
- अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत