श्रम बैंकमा आबद्ध र निषेधाज्ञाले मर्कामा परेका बेरोजगार श्रमिक मजदुरहरुलाई मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता सुरक्षाको उपायहरूको पालना सहित विभिन्न सार्वजनिक स्थलहरूको सरसफाइ कार्यहरुमा लगाई खाद्यान्न उपलब्ध गराइएको छ।