व्यावसायिक फार्म अभिलेखीकरण

लाग्ने समय: 
सोही दिन वा स्थलगत निरीक्षण गर्नुपरेमा ५ दिन
जिम्मेवार अधिकारी: 
कृषि तथा पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. उपलब्ध हुने फर्मेट अनुसार रितपूर्वक रु १० को हुलाक टिकट टाँस सहितको निवेदन 
  2. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत