मिति २०७७/०५/२४ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू, KUKL का प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव र HR प्रमुखको उपस्थितिमा महालक्ष्मी न.पा. क्षेत्रभित्र मेलम्ची खानेपानी आयोजना विस्तार एवम् ढल व्यवस्थापन गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भयो ।