माननीय मन्त्री श्री पम्फा भुसाललाई महालक्ष्मी नगरपालिकाभित्रका स्तरोन्नति गरिने सडकका विद्युतका पोल व्यवस्थापन सम्बन्धी अनुरोध पत्र पेस गर्नुहुँदै नगरप्रमुखज्यू ।

मिति २०७८ भाद्र ३१ गते उर्जा जलस्रोत तथा संचाइ मन्त्रालयमा माननीय मन्त्री श्री पम्फा भुसालज्यूलाई नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले आर्थिक वर्ष २०७८/७९ मा यस नगरपालिका भित्रका सडक स्तरोन्नतीसहित कालोपत्रे गरिने सडकहरूमा रहेका विद्युतका पोल व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन तथा सहजीकरण गर्न अनुरोध गर्नुहुँदै सोही सम्बन्धी पत्रसमेत माननीय मन्त्रीज्यूलाई पेस गर्नु भयो ।