महालक्ष्मी नगरपालिका क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका कन्ट्याक्टमा रहेका र incubation period पुरा गरेका १३३ जना व्यक्तिहरुको २०७७|०५|१४ गते वडा नं १, इमाडोलमा PCR test कार्यक्रम सम्पन्न भयो।