महालक्ष्मी नगरपालिका क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका कन्ट्याक्टमा रहेका र incubation period पुरा गरेका व्यक्तिहरुको २०७७|०५|२३ गते वडा नं २, इमाडोलमा PCR test कार्यक्रम सम्पन्न भएको छ।