पूर्व प्राथमिक तह सञ्चालन अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु १०,०००|-
आवश्यक कागजातहरु: 
  1. तोकिएको ढाँचा अनुसारको निवेदन
  2. सम्बन्धित संस्थापक तथा लगानीकर्ताहरुको निर्णयको प्रतिलिपी
  3. सम्बन्धित वडाको सक्कल सिफारिस
  4. जग्गा धनी प्रमाण  पूर्जाको प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्र
  7. शैक्षिक गुठीको विधान तथा विद्यालय सञ्चालन विनियमावलीको
  8. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत