सेवा प्रकार:
लाग्ने समय:
स्वीकृत भवन निर्माण मापदण्ड अनुसार
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
प्रति वर्ग फिट रु. ३ |- आवासीय भवनको र प्रति वर्ग फिट रु ५ |- व्यवसायिक भवनको
आवश्यक कागजातहरु:
- स्वीकृत नक्साको सक्कल/प्रतिलिपी (न.पा घोषणा पश्चात् स्वीकृत लिएकाहरुको हकमा कार्यालय अभिलेख फाइल प्रति
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नापी नक्सा
- तेस्रो पक्ष जाँच प्रतिवेदन घरधनी कबुलियतनामा र घरको चारै तर्फ देखिने तस्बिर चार प्रति
- सम्बन्धित व्यक्तिको फोटो दुई प्रति
- आवश्यक परेमा अन्य कागजातहरु
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत