महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
मिति २०७४/०४/२६ गते महालक्ष्मी नगरपालिका, ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तथा खानेपानी कार्यालय ललितपुरका प्रमुखसमक्ष सम्पूर्ण नगरको लागी आवश्यक खानेपानी आयोजनाहरु र समग्र नगरको लागि ढलनिकास व्यवस्थापनको आयोजनाको लागि कार्यक्रमहरु प्रस्तुत र नगरपलिकामा यथासक्य छिटो र मेलम्ची आयोजनाको दोश्रो चरण अन्तर्गत महालक्ष्मी नगरपलिकालाई समाबेश गरिदिन साथै गोदावरि खोला ,मनोहरा खोला र कर्मनासा खोलको ढल निर्माण कार्य सञ्चालनको लागि अनुरोध पत्र प्रस्तुत गर्नुहुँदै ।