सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु १०,५०० |-
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- NEC को दर्ता प्रमाणपत्रको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुई प्रति फोटो/कम्पनी भए कम्पनीको छाप
- कम्पनी भए कम्पनीको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- डिजाइनरको नियुक्ती पत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत