सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण प्रक्रिया पुगे सोही दिन
जिम्मेवार अधिकारी:
सडक तथा पूर्वाधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु ५००० |-
आवश्यक कागजातहरु:
- नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
- राजश्व तिरेको रसिद
- कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- पासबुक (निर्माण व्यवसायीबाट भएको सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत