सेवा प्रकार:
लाग्ने समय:
कार्यविधिमा उल्लेख भए अनुसार
जिम्मेवार अधिकारी:
सडक तथा पूर्वाधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु १०,३००|-
आवश्यक कागजातहरु:
- स्वीकृत कार्यविधी बमोजिमको ढाँचाको निवेदन
- स्थायी लेखा नं (मुल्य अभुवृद्धि कर समेतमा ) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
- फर्मको नाममा खाता खोली रु १०००००|- (एक लाख) जम्मा गरेको बैंक भौचर
- महालक्ष्मी नगरपालिकामा राजश्व बुझाएको रसिद
- फर्मको प्रोपराईटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- प्राविधिक समितिको प्रतिवेदन
- सबै कागजपत्रहरु नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्नेछ
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत