सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु १५०० |-
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- सम्पती कर तिरेको रसिद
- स्वीकृत घर नक्सा र इजाजतपत्रको फोटोकपी दुई प्रति
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत