सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपी
- संस्थाको विधानको प्रतिलिपी
- स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपी
- आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्र
- लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
- समाज कल्याणमा आबद्धता प्रमाणपत्रको प्रतिलिपी
- नगरपालिकामा आबद्धताको प्रमाणपत्रको प्रतिलिपी
- पूर्व स्वीकृति माग गरिएको योजना कार्यक्रमको विस्तृत प्रस्तावना
- अघिल्लो आ.व. को समीक्षा र प्रस्तावित कार्यक्रमको जानकारी भएको बैठकको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत