आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम

नगरप्रमुख ज्यू को अध्यक्षतामा, नगर उपप्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यूहरु, सदस्यज्यूहरु, नगरपालिकाका  शाखा प्रमुखज्यूहरु र कर्मचारीहरुको उपस्थितिमा मिति २०७९/११/५ गते आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।