महालक्ष्मी नगरपालिका र किष्ट हस्पिटलबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमका केही झलकहरु उक्त कार्यक्रममा स्थानीय नगरवासीलाई नागरिकताका आधारमा उपचार कुल रकमको १५ प्रतिशत छुट दिने र सबै वडामा स्वास्थ्य शिविर कार्यक्रम गर्ने भनि द्धिपक्षीय सम्झौता भएको ।