FAQs Complain Problems

कार्यक्रम अधिकृत पदको लिखित परिक्षा बारे सूचना

यस महालक्ष्मी नगरपालिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नियुक्त हुने कार्यक्रम अधिकृत पदमा खुल्ला प्रतिस्प्रर्धात्मक प्रक्रियाबाट छनौट गर्न प्रकाशित सूचना अनुसार पर्न आएका दस्खास्तवालाहरुको लिखित परिक्षा मिति २०७२ चैत्र २५ गते संचालन गर्ने सूचना प्रकाशित भएकोमा विशेष कारणले परिक्षा स्थगित भई हाल परिक्षा संचालन हुने भएको हुँदा उक्त पदको लिखित परिक्षा २०७३ साल बैशाख २५ गते महालक्ष्मी उच्च मा.वि. लुभूमा विहान ११ः०० बजेबाट संचालन गर्ने ब्यहोरा सम्बन्धित सबैमा सूचना गरिन्छ ।