०७८/७९

कर्मचारी भर्ना प्रक्रिया स्थगन गरिएको सम्बन्धी सूचना । प्रकाशित मितिः २०७८/१०/१८

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

सेवा करारमा कर्मचारी भर्ना गर्नेसम्बन्धी सूचना | प्रकाशित मिति २०७८-१०-१८

कोभिड १९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउने सम्बन्धी सूचना । प्रकाशित मिति २०७८-१०-१७

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको सम्बन्धी सूचना । प्रकाशित मितिः २०७८/१०/०६

“स्वागत तथा फेरि भेटौला कार्यक्रम”

महालक्ष्मी नगरपालिकाबाट सरुवा भई जानुहुने प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाको फेरि भेटौला कार्यक्रम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भई आउनुहुने श्री रोशन ज्ञवालीको स्वागत कार्यक्रम आज मिति २०७८ माघ ०५ गते हालको कोभिड-१९ सङ्क्रमणको बढ्दो स्थितिका कारण सिमित उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो। 

Pages