सूचना तथा समाचार

उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु सम्बन्धी सूचना

आ.व २०७९/८० को उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु संझौता २०७९ चैत १५ गते सम्म मात्र हुने भएकाले सोहि अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

बाल विकास शिक्षकका लागि दरखास्त आव्हान गरिएको सूचना (सूचना प्रकाशित मिति २०७९।१२।१०)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कोभिड-१९ रोग विरुद्धको फाइजर खोपको बुस्टर मात्रा लगाउने सम्बन्धी सूचना ( सूचना प्रकाशित मितिः २०७९।१२।०६)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नक्सा अभिलेखीकारण गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मितिः २०७९।१२।०५)

बर्षे घाँस टियोसेन्टि र बहुबर्षे डाले घाँसको बेर्ना माग संकलन सम्बन्धी सूचना (सूचना प्रकाशित मिति २०७९।१२।०३)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages