FAQs Complain Problems

सूचना तथा समाचार

एलजिसिडिपी कार्यक्रम अधिकृतको परीक्षा स्थगितबारे सूचना

स्वीकृत आवेदनहरुको विवरणबारे सूचना

स्थानीय श्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गतको कार्यक्रम अधिकृत पदका लागि परेको दरखास्तहरुको कागजात र आवश्यक योग्यता समेतका आधारमा अध्ययन गर्दा योग्य/अयोग्य देखिएका तपशिल बमोजिमका आवेदन कर्ताहरुको दरखास्त स्वीकृत/अस्विकृत गर्ने निर्णय गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।

स्वीकृत आवेदनहरुको विवरण

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदको लिखित परिक्षाको सूचना

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages