सूचना तथा समाचार

नगरपालिकामा रहेका सम्पूर्ण गैर सरकारी संस्थाहरुको आवद्धता सम्बन्धी सुचना

ललितपुर मिनि बस व्यवसायी संघका पदाधिकारीहरु संग महालक्ष्मी नगरपालिकामा संचालन हुने सवारी सधानहरुको व्यवस्थापन सम्बन्धी भएको छलफल कार्यक्रम

ललितपुर मिनि बस व्यवसायी संघका पदाधिकारीहरु संग महालक्ष्मी नगरपालिकामा संचालन हुने सवारी सधानहरुको व्यवस्थापन सम्बन्धी भएको छलफल कार्यक्रम मा निम्न अनुसारको छलफल गरियो ।
१. नेपाल सरकारको निर्णय अनुसार जेष्ठ नागरिक, अपाङ्ग, असहाय, महिलाहरुका लागि आरक्षण सिट तथा छुट व्यवस्थापन गर्ने
२. यस व्यवसायी संघ अन्तर्गत सञ्चालन हुने सवारी साधान छुट्ने समय निश्चित गर्ने
३. थप रुटहरु वा स्थानहरुमा सवारी साधानहरुको पहुच वृद्धि गर्ने
४. साथै मिनिवस व्यवसायी संघ द्धारा यस नगरपालिका क्षेत्र भित्र संञ्चालन हुने सवारी साधनको व्यव्स्थापन गर्नका लागि नगरपालिकाको नियमानुसार आवश्यक सहयोग गर्ने प्रतिवद्धता

वडा नं. ७ को शिल्न्यास कार्यक्रम

पुननिर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

बृहत स्वास्थ्य शिविर सम्बन्धि सूचना

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages