सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
कृषि तथा पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- समूहको विधान
- निर्णयको प्रतिलिपी
- कार्यसमितिको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नवीकरणको लागि सक्कल प्रमाणपत्र
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- व्यहोरा खुलेको निवेदन र प्रगति प्रतिवेदन
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत