सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु २००|-
आवश्यक कागजातहरु:
- निवेदन
- सन्बन्धित विद्यालयको सिफारिस
- जन्म दर्ताको प्रमाणपत्र
- सक्कल ग्रेडसिट
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत