सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
रु ५०० |-
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सापासको फोटोकपी/ब्लुप्रिन्ट
- बाटो स्पष्ट देखिने घरको फोटो
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत