सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
संशोधन दस्तुर रू २५००|- र क्षेत्रफल बढी भएमा आवासीय भवनको वर्ग फिट रु. ७|- र व्यवसायिक भवनको रु ११|-
आवश्यक कागजातहरु:
- हालको मापदण्ड भित्र रही घर नक्सा डिजाइन गरी निवेदन सहित पेश गर्ने
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत