सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
किनबेच गरेको भए प्रति वर्ग फिट रु २|- तिनपुस्ते भित्र रु ५००|-
आवश्यक कागजातहरु:
- निवेदन फाराम
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी
- कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
- चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत