डिजाइनर सुचिकृत र कम्पनी सहितको डिजाइनर सुचीकृत

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु १०,५०० |-
आवश्यक कागजातहरु: 
  1. व्यहोरा खुलेको निवेदन
  2. NEC को दर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. दुई प्रति फोटो/कम्पनी भए कम्पनीको छाप
  5. कम्पनी भए कम्पनीको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  6. डिजाइनरको नियुक्ती पत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत