दरखास्त आवहान गरिएको सम्बन्धमा प्रकाशित मिति २०८३/०४/०७

दरखास्त आवहान

श्री भानोदय आधारभूत विद्यालयको रिक्त प्रा.शि तृतीय श्रेणीको दरबन्दीमा अस्थायी करारमा पद पूर्तिको लागि महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुरको मिति २०८३।०४।०४ गतेको पत्र सं: ०८३/०८४, च.नं :०३ को प्राप्त पत्रअनुसार तपशीलमा उल्लेखित व्यहोरा अनुसार योग्य र इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त आह्वान गरिन्छ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 दरखास्त आवहान २० साउन, २०८३ JPEG