बोलपत्र स्थगन गरिएको सूचना प्रकाशित मिति २०८३/०५/१७

बोलपत्र स्थगन

श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ गतेको सूचना अनुसार २०८३/०५/११ देखि अर्को सूचना जारी नभएसम्म विद्युतीय खरिद प्रणाली (e-GP) प्रणाली स्थगन भएकोले मिति २०८३/०५/०८ गते यस कार्यालयवाट सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (e-GP) सिस्टममा तपसिल वमोजिम आह्वान गरिएका वोलपत्रहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 postponement of bidding १७ भदौ, २०८३ JPG