महालक्ष्मी नगरपालिकामा तपाईहरुलाई स्वागत छ l कमलपोखरी, ललितपुर

सूचना तथा समाचार

महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरि

महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

होडिङ्ग बोर्ड, साइन बोर्ड, ग्लो बोर्ड, स्टल, भित्ते लेखन, ब्यानर आदी मा बिज्ञापन कर असुल गर्ने सम्बन्धी सिलबन्दी बोलपत्र आब्हानको सार्वजनिक सूचना

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १४३ वमोजिम होडिङ्ग बोर्ड, साइन बोर्ड, ग्लो बोर्ड, स्टल, भित्ते लेखन, ब्यानर आदी को आ.व.०७३/७४ को को वाँकी अवधीका लागि बिज्ञापन कर उठाउनका लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले तपशिलको शर्तहरुको अधिनमा रहने गरी ईच्छुक ब्यक्ति फर्म वा कम्पनीहरुले तोकिएको अव

Pages