महालक्ष्मी नगरपालिकामा तपाईहरुलाई स्वागत छ l

होडिङ्ग बोर्ड, साइन बोर्ड, ग्लो बोर्ड, स्टल, भित्ते लेखन, ब्यानर आदी मा बिज्ञापन कर असुल गर्ने सम्बन्धी सिलबन्दी बोलपत्र आब्हानको सार्वजनिक सूचना

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १४३ वमोजिम होडिङ्ग बोर्ड, साइन बोर्ड, ग्लो बोर्ड, स्टल, भित्ते लेखन, ब्यानर आदी को आ.व.०७३/७४ को को वाँकी अवधीका लागि बिज्ञापन कर उठाउनका लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले तपशिलको शर्तहरुको अधिनमा रहने गरी ईच्छुक ब्यक्ति फर्म वा कम्पनीहरुले तोकिएको अवधि रितपूर्वकको बोलपत्र पश गर्नहुन यो सूचना प्रथम पटक प्रकाशित गरिएको छ ।

Supporting Documents: